स्याङजा क्षेत्र नम्बर २ मा काँग्रेसका अग्रता
स्याङजा । प्रतिनिधि सभा सदस्य पदका लागि स्याङजा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफ्नो मत बढाएका छन् ।
गुरुङले ८ हजार ८ सय ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पधि नेकपा एमालेकी नेतृ पद्या कुमारी अर्यालले ६ हजार ३ सय ८९ मात्रै प्राप्त गरेकी छन् ।
त्यस्तै प्रदेश सभा तर्फ भने नेपाली कांग्रेसकै उम्मेदवार भोजराज अर्याल २ हजार ७ सय ३८ मतले अगाडी छन् ।
उनका प्रतिस्पर्धि नेकप एमालेका मोहन प्रसाद रेग्मिले ७ हजार २ सय ८६ मत मात्रै प्राप्त गरेका छन् भने अर्यालले १० हजार २४ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया