दोलखा र बाजुरामा मतगणना स्थगित
काठमाडौं । दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा मतपेटिकामा खसेको भन्दा १ सय ७४ मत कम भएपछि मत गणना स्थगित भएको छ ।
उत्त विषयलाई लिएर दलहरू बिच विवाद भएपछि अहिले सुरक्षा प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा व्यस्त छ भने बाजुरमा प्रतिनिधि सभा र प्रदेश सभा (ख) दुवै तर्फ खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ ।
हिमाली गाउँपालिका र बुढिगंगा नगरपालिकाका केही बुथमा प्रतिनिध र प्रदेश सभा तर्फको खसेको मत भन्दा बढि मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । बाजुरामा भने सर्वदलिय बैठक बोलाएर सहमति गर्ने प्रयास भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया