महाभियोगको विषय जीवितै : सरकार

काठमाडाैं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा माथि लगाइको महाभियोगको विषय जीवितै रहेको बताएको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग संसदको सम्पत्ति भएको र अब बस्ने नयाँ संसद बैठकमा यस विषयमा छलफल हुने बताएका छन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले राखेको प्रश्नको जवाफ दिदैँ सरकारका प्रवक्ता कार्कीले महाभियोगको प्रस्ताव जीवितै रहेको बताएका हुन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया