प्रशासनको आदेशबिना राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने प्रहरीको तयारी

काठमाडौं । सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेश गर्न नदिन प्रहरीका उच्च अधिकारीले मातहतका प्रहरीलाई आदेश दिएको छ । सर्वोच्चमा तैनाथ प्रहरीहरुलाई त्यस्तो आदेश दिएकाे स्राेतले बतायाे ।
जबरामाथि महाभियोग प्रस्ताव निष्प्रभावी हुने पत्र संसद सचिवालयका महासचिवले राणालाई दिएपछि राणा आज सर्वोच्च प्रवेश गर्ने तयारीमा छन् ।
तर यस विषयमा राणामाथि लगाइएको मुद्दा जीवितै रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् । उनले यस विषयबारे नयाँ संसदमा छलफल हुने बताए ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया