आत्समीक्षा गर्दै अगाडी बढ्न पर्छ : अध्यक्ष नेपाल

काठमाडाैं । एक अर्कालाई दोष दिन भन्दा आत्मसमीक्षा गर्दै अगाडी बढ्दा सबैको भलो हुने सत्तारुढ नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
आज काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले एक अर्काका कमी-कमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा कसैले कसैलाई समाप्त पार्न नसक्ने बताउदै अध्यक्ष नेपालले देशमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ-आफ्नो दायित्व जिम्मेवार भएर पुरा गर्नु पर्ने बेला अाएकाेमा उनले जाेड दिएका छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया