विराटनगरका उद्योगी व्यवसायी आन्दोलनमा

विराटनगर । उद्योगी व्यवसायीले सरकार र राष्ट्रबैंक विरुद्ध पुस १ गते बाट आन्दोलन थाल्ने भएका छन् । सोमबार साँझ विराटनगरमा भएको वृहत भेलाले आन्दोलन थाल्ने सामुहिक निर्णय गरेका हुन ।
बैंकको चर्को व्याजदर तथा प्रतिकुल बैंकिङ नीतिविरुद्ध आन्दोलन गर्न लागेका हुन । सरकार र राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई सहुलियत कर्जा र केही छुट निदएका कारण उद्योगी व्यवसायी आत्महत्या गर्ने स्थीतिमा पुगेको भन्दै उनिहरुले सामुहिक रुपमा आन्दोलन गर्ने निर्णय गरेका हुन ।
विराट एक्पो २०७९ को उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन गर्न २९ गते आउने भएकाले आन्दोलनका कार्यक्रमहरु पनि त्यसपछि मात्रै सार्वजनिक गर्ने भेलाले निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया