मध्य किभमा विस्फोटको आवाज सुनियो
किभ । युक्रेनको राजधानी किभको एक मध्य छिमेकीमा बुधबार बिहान विस्फोटको आवाज सुनिएको मेयर भिटाली क्लित्स्कोले बताएका छन् । यो ड्रोन आक्रमण भएको जस्तो देखिएको पनि उनले बताएका छन् ।
राजधानीको शेभचेन्किभ्स्की जिल्लामा विष्फोटहरु भएका आपतकालीन सेवाहरुले जानकारी दिएका छन् । हवाई रक्षाले किभ र नजिकैको क्षेत्रमा १० इरानी निर्मित ‘शाहेद ड्रोन’ लाई खसालेको सामाजिक सञ्जालमा जानकारी दिएको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया