सर्वोच्चले रवि लामिछाने प्रकरणमा भन्याे, दुबै पक्ष छलफलका लागि अदालत आउनु
काठमाडाैं । प्रतिनिधि सभा सदस्य पदको शपथका लागि राष्ट्रिय स्वतन्त्रता पार्टीका सभापति रवी लामिछानेलाई बाटो खुलेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले अन्तरिम आदेश केही नदिए पनि लामिछानेलाई शपथका लागि बाटो खुलेको हो ।
रिट निवेदनमा नागरिकता विवाद अन्त्य नहुँदासम्म शपथ ग्रहणमा रोक लगाउन अन्तरिम आदेश माग गरिएको थियो । तर संवैधानिक इजालासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतलको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।
सभापति लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरेको दावी रिटमा गरिएकाे छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया