संसदीय दलको नेता छान्नु अघि पदाधिकारी बैठक बस्दै माओवादी
काठमाडौं । संसदीय दलको नेता चयन गर्नु अगाडी नेकपा माओवादी केन्द्रले आफ्ना पदाधिकारीहरुको बैठक बोलाएको छ ।
दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
ढकालका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने विषयमा छलफल हुनेछ ।
संसदीय दलको नेता छान्नका लागि भने माओवादीले आज ४ बजेलाई बैठक बोलाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया