बाग्मती प्रदेशसभा सदस्यले शपथ लिए
काठमाडाैं । बाग्मती प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले बिहीबार प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन ।
प्रदेशसभाका ११० सदस्यहरुले शपथ ग्रहण गरेका छन् । जसमध्य १२ सदस्यले नेपाल भाषामा र ३ जनाले तामाङ भाषामा शपथ लिएका छन् ।
शपथ ग्रहणमा प्रदेशका पुर्वमुख्यमन्त्रीहरु राजेन्द्र पाण्डे, डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य पनि सहभागि भएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया