NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

कृषि विकास बैंकका २०९ अधिकृतको एकसाथ बढुवा (नामावलीसहित)

काठमाडौं । कृषि विकास बैंकका विभिन्न तहका २०९ अधिकृतको एकै पटक बढुवा भएको छ । बैंकले कार्यक्षमता मूल्यांकनद्वारा ७, ८, ९ र १० औं तहमा अधिकृतहरूको बढुवा गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट र कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीअनुसार कार्यक्षमता मूल्यांकनद्वारा पदोन्नति गरिएको बैंकले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष