भन्सार एजेण्टको परीक्षा स्थगित (सूचनासहित)
काठमाडौं । भन्सार एजेण्ट छनोटका लागि शनिबार तय परीक्षा अन्तिम घडीमा आएर स्थगित भएको छ ।
शनिबार दुई बजेका लागि तय भन्सार एजेण्ट इजाजत पत्रको लिखित परीक्षा भन्सार विभागले स्थगित गरेको हो ।
उच्च अदालत पाटनले आगामी चैत १६ गतेसम्म परीक्षा स्थगित गर्न अल्पकालीन अन्तरिक आदेश जारी गरेकाले परीक्षा स्थगित गरेको विभागले जनाएको छ ।
परीक्षाको अर्को तालिका भने सार्वजनिक गरिएको छैन । विभागका अनुसार, अदालतमा यो मामला किनारा लागेपछि यसबारे सूचना जारी हुनेछ ।

ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया