प्रचण्डसँग सम्बन्ध बिग्रिएपछि ओलीद्धारा नेपालसामू प्रधानमन्त्री र अध्यक्षको प्रस्ताव

काठमाडौं । पछिल्लो समय अध्यक्ष प्रचण्डसँग सम्बन्ध बिग्रिएपछि प्रधानमन्त्री केपी ओलीले माधव नेपाललाई फकाउने प्रयास गरेका छन् । पछिल्लो केही समयदेखि प्रचण्डसँगको सम्बन्ध तिक्त हुँदै गएपछि ओलीले आइतबार नेपालसामू चुनावबाट प्रधानमन्त्री वा महाधिवेशनबाट अध्यक्ष कुन रोज्ने भन्दै प्रस्ताव गरेको नयाँ पत्रिका दैनिकको यो नेपाललाई ओलीका दुई विकल्प : महाधिवेशनबाट अध्यक्ष वा चुनावबाट प्रधानमन्त्री समाचारमा उल्लेख छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया