NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा

सरकारले सोनाम ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को माघ १७ गतेको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिन लागिएको हो ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष