फोटो फिचर
गुराँसै फुल्यो वनैमा…

काठमाडौं । ढकमक्कसँग फुलेको लालीगुराँसले प्रकृतिलाई नै सिगारिदिन्छ । हेर्नेहरूलाई मोहित पार्छ । कैयन् गीत नै बनेका छन्, लालीगुराँसका नाममा ।
स्वर सम्राट नारायण गोपालले गाएका छन्, म त लालीगुँरास भएँछु… । युवापुस्तामाझ चर्चित छ, गुराँसै फुल्यो वनैमा…।
सामान्यतया लालीगुराँस फक्रने समय हो, चैत/वैशाख । तर जलवायु परिवर्तनको असरले फागुन महिनामै लालीगुराँस फुलेर डाँडाकाँडा राताम्य बनेका छन् ।
म्याग्दीदेखि ताप्लेजुङसम्मका जङ्गलमा लालीगुराँस फुलेपछि दृष्यावलोकन गर्नेको ओइरो लाग्न थालेको छ ।
हेरौं केही तस्बिरहरू :







ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया