किएभमा हिँड्दै गरेका मानिस अगाडि क्षेप्यास्त्र खस्यो
काठमाडौं । युक्रेनको राजधानी किएभमा हिँड्दै गरेका मानिस अगाडि क्षेप्यास्त्र खसेको छ । किएभस्थित एक पार्क छेउमा हिँडिरहेका एक मानिसको अगाडि क्षेप्यास्त्र प्रहार भएको हो ।
रुसले युक्रेनमाथि २० औं दिन पनि आक्रमण जारी राखेको छ । सोमबार मात्रै राजधानी किएभको आवासीय क्षेत्रमा रुसले बमबारी गर्दा एक जनाको मृत्यु भएको थियो ।
आक्रमण जारी रहे पनि रुसी फौजको अघि बढ्ने प्रयास भने केही दिनदेखि रोकिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया