३६ डिएसपीको काज सरुवा (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेष थापा क्षेत्रीको सोमबारको निर्णयअनुसार डिएसपीहरूको सरुवा गरिएको हो ।
चैत महिनादेखिको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवा हुनेमा जिल्ला प्रहरी कार्यालय, बागजुलङमा कार्यरत इकबाल हवारी, इलाका प्रहरी कार्यालय, रत्ननगर टाँडीमा कार्यरतट इन्द्रबहादुर रानादेखि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्सालमा कार्यरत हरिनन्दन चौधरीसम्म छन् ।
प्रतिक्रिया