ललितपुर महानगरमा गठबन्धनको तर्फबाट चिरिबाबुले मनोनयन दर्ता गराए
काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले मनोनयन दर्ता गरेका छन् ।
निवर्तमान मेयरसमेत रहेका महर्जनले यो पटक गठबन्धनका सझा उम्मेदवार हुन् ।
गत निर्वाचनमा उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका थिए । महर्जनले दोस्रो पटक पनि व्यञ्जनकारसँग प्रतिस्पर्धा गर्दै छन् ।
जिल्ला सभापतिसहितका नेताकाे जुलुससहित महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया