NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

साइत हेरेर बालेनले मतदान गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले ज्योतिषलाई साइत हेराएर ११ बजेर ३ मिनेटमा मतदान गरेका छन् ।

उनले काठमाडौंको वडा नम्बर ९ स्थित गैरिगाँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले पार्टी नहेरी उम्मेदवार हेरेर मतदान गरेका छन् ।