निर्वाचन जित्न गठबन्धनले सत्ताको दुरूपयोग गर्यो : एमाले
काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सत्ताको दुरूपयोग गरी सरकारले धाँधली गरेको आरोप लगाएको छ ।
एमालेका महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै जित्नैकै लागि सरकारले धाँधलीको साहरा लिएको आरोप लगाएका हुन् ।
गठबन्धनले लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको र निर्वाचन आयोग, गृह प्रशासनले गठबन्धनको पृष्ठपोषण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले निर्वाचन अघि र निर्वाचनको समयमा गठबन्धनले गरेको धाँधलीबारे बुँदागत रूपमा उल्लेख गरेको छ ।
यस्ता छन् एमालेले लगाएको आरोप

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया