काठमाडौं–१ मा एमालेका वडाध्यक्षले विजयी खाता खोले
काठमाडौं । काठमाडौं महानगरपालिका– १बाट नेकपा एमालेले विजयी खाता खोलेको छ ।
वडाध्यक्ष र एक सदस्य पद जितेको निर्वाचन आयोगका जानकारी दिएको छ । आयोगका अनुसार एमालेको वडाध्यक्षका उम्मेदवार भरतलाल श्रेष्ठ विजयी भएका हुन् ।
श्रेष्ठ ६२२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार किरण श्रेष्ठले ५९८ मत पाए । एक सदस्यमा एमालेका उम्मेदवार रसला तण्डुकार ७५९ मत ल्याइ विजयी भएकी छन् ।
यो वडामा एमाले, कांग्रेस, स्वतन्त्र उम्मेदवार केशव स्थापित, सिर्जना सिंह र बालेन शाहले क्रमशः ३६५, ५५१ र ७८३ मत पाएको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया