काठमाडौं महानगर अपडेट : बालेन स्थापितभन्दा ३ हजार ७३ मतले अगाडि
काठमाडाैं । काठमाडौं महानगर पालिकाको मेयरमा स्वतन्त्रका बालेन शाहले फराकिलो अग्रता लिएका छन् ।
बालेनले पछिल्लो अपडेट अनुसार ६४८६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहका एमालेका केशव स्थापित तीन हजार ७३ मत अन्तरले पछाडि परेका छन् । स्थापितले ३४१३ मत ल्याएका छन् ।
मतगणनाका क्रममा बालेन सुरुदेखि नै अग्रतामा छन् ।
कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले ३ हजार ९ मत ल्याएकी छिन् ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया