रवि लामिछानेकाे भिडियो पटक-पटक किन हट्याे फेसबुकबाट ?
काठमाडौं । रवि लामिछानेले पोष्ट गरेको भिडियो पटक-पटक हटेको बताएका छन् ।
बिहीबार नै ग्यालेक्सी फोर के टेलिभिजनको जिम्मेवारी त्यागेर राजनीतिमा लाग्ने घोषणा गरेका रविले आफ्नो फेसबुक खातामा सार्वजनिक गरेको भिडियो र लाइभ भिडियो तीन पटकसम्म हटेको भन्दै स्ट्याटस लेखेका छन् ।
https://www.facebook.com/100006065443699/videos/760276755384296/
उनले लेखेका छन्, ‘मेरो पोस्ट बारम्बार टाइम लाइनबाट हटिरहेको छ । त्यही भिडियो अरुले पोस्ट गर्दा केही नहुने मैले गर्दा तुरुन्तै हट्ने के हो ? मेरो लाइभ भिडियो पनि हटेको छ । एउटै भिडियो तेस्रोपटक पोस्ट गर्दै छु ।’
टेलिभिजन छोडेर राजनीतिमा आएपछि कुन दलबाट कहाँ उम्मेदवार बन्दैछन् रवि लामिछाने ?
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया