NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

हेर्नुहोस् २०७९ असार ९ गते प्रकाशित अखबारका फ्रन्टपेज

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूको पहिलो प्राथमिकतामा न्यायालय परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र बार एसोसिएसनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच थुनामा रहेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न भएको घुस संवादले मंगलबारदेखि न्यायालय  तरंगित छ ।

यसमाथि पत्रपत्रिकाले आज विभिन्न कोणबाट समाचार बनाएका छन् ।

यसबाहेक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि अखबारहरूले समेटेका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज