माओवादी केन्द्रको केन्द्रीय समिति बैठक हेरौं ६ तस्बिरमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा कमलादीस्थित प्रज्ञा भवनको हलमा बैठक केहीबरेअघि सुरु भएको हो ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा
प्रतिक्रिया