भारतमा राष्ट्रपति निर्वाचनको मतपरिणाम आज आउँदै
काठमाडाैं । भारतको १५औँ राष्ट्रपतिको नाम आज घोषणा हुँदैछ । साउन १८ गते हुने राष्ट्रपति निर्वाचनका लागि संसद र व्यवस्थापिका दुवै सदनका निर्वाचित सदस्यले मतदान गरेका छन् ।
जसको मतगणना आज बिहान ११ बजेबाट सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

मतगणनाको लागि सबै प्रदेशका विधान सभाको मतपेटिका संसद् भवनमा पुगिसकेका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ ।
राष्ट्रपतिका लागि द्रौपदी मुर्मु र विपक्षी दलका नेता यशवंत सिन्हा उम्मेदवार चयन गरिएको छ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया