चुनावमा भोट हाल्नेबारे दीपकराजको यस्तो घोषणा
काठमाडौं । कलाकार दीपकराज गिरीले ६० वर्ष कटेका कुनै पनि उम्मेदवारलाई आगामी निर्वाचनमा मतदान नगर्ने घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।
कलाकार गिरीले कुन पार्टीका उम्मेदवारलाई भोट हाल्ने भन्ने निर्णय गरिनसकेको बताएका छन् ।
‘यो चुनावमा कुन पार्टीका उम्मेदवारलाई भोट हाल्ने थाहा छैन तर ६० वर्ष काटेका कुनै उम्मेदवारलाई भोट हाल्ने छैन, रिटायर्ड !’, उनले फेसबुकमा लेखेका छन् ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया