रवि लामिछानेको पार्टीका पोस्टर च्यातिए (३ तस्बिरसहित)

काठमाडौं । हेटौँडामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका पोस्टर च्यातिएका छन् ।
अज्ञात समूहले पोस्टर च्यातेको सो पार्टीले कार्यकर्ताहरूले जनाएका छन् ।
पोस्टर के उद्देश्यले किन च्यातेको भन्ने खुलेको छैन ।
हर्क साम्पाङले भने, ‘रवि लामिछानेमा राजनीतिक संस्कार देखिन्छ’
प्रतिक्रिया