अवैध संरचना हटाउँदै दरबारमार्ग पुगे बालेन
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह ‘एक्सन’मा उत्रिरहेका छन् ।
यसैक्रममा उनी दलबलसहित दरबारमार्ग पुगेका छन् ।
त्यहाँ पुगेर मेयर शाहले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरूलाई निर्देशन दिएका छन् ।
महानगरपालिकाले बुधबार बिहानैदेखि महानगर भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापास नगरी बनाइएका संरचनामा डोजर लगाइरहेको छ ।
बालेनको उद्घोष : जिल्ला अदालतको अण्डरग्राउण्ड पनि खाली गराउँछु
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया