अल्फाबिटाको अवैध संरचनामा आजै डोजर चलाउँदै बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले बानेश्वरस्थित अल्फाबिटामा आजै डोजर लगाउने भएका छन् । त्यहाँ बनाइएको अनधिकृत संरचनामा आजै भत्काउने योजना रहेको महानगर स्रोतले जनाएको छ ।
आज बिहान मेयर शाह र अल्फाबिटाका सञ्चालकबीच विवाद भएको थियो । अल्फाबिटाका सञ्चालकले नक्सा पास गरेर संरचना बनाएको दाबी गरेपछि मेयर शाह झोक्किएका थिए ।
सोही अवैध संरचना भत्काउन जान लागेको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
पार्किङका लागि बनाइएको बेसमेन्टमा व्यवसाय संचालन गर्न दिने अल्फाबिटाका संचालकलाई बालेनले थर्काएपछि …
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया