जिल्ला अदालतले बुझायो काठमाडौं महानगरलाई नक्सा पासको विवरण
काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पारित गरेको विवरण उपलब्ध गराएको छ । महानगरले बुधबार मात्रै बबरमहलस्थित भवनको नक्सा बुझाउन पत्र पठाएकोमा त्यसको जवाफस्वरुप अदालतले आज विवरण बुझाएको हो ।
महानगरको अभिलेखमा अदालतको नक्सा पासको विवरण नभएकाले सोहीबमोजिम महानगरले अदालतलाई नक्सा पास भए-नभएको विवरण उपलब्ध गराउन भने पत्र काटेको अदालत स्रोतले जनाएको छ ।
जिल्ला अदालतलाई महानगरको चेतावनी, ‘नक्सा पासको विवरण पठाऊ नत्र कारबाही हुन्छ’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया