कमेडियन अपूर्व क्षितिज पक्राउ
काठमाडौं । कमेडियन अपूर्व क्षितिज पक्राउ परेका छन् । नेवा समुदायको भाषा, खाना, महिला, तथा संस्कृतिमाथि प्रहार हुने गरी व्यंग्य गरेको भन्दै उनी विवादमा तानिएका थिए ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश मैनालीले सिंहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
नेवा समुदायको व्यंग्य गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा ८५ जनाले उजुरी दिएका थिए ।
सोही उजुरी पछि सिंहलाई नियन्त्रणमा लिएको जनाइएको छ । विवादमा तानिएसँगै शनिबार उनले माफी मागेका थिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया