NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

‘गुण्डानाइके’ चक्रे मिलन प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस

काठमाडौं । नेकपा (एमाले)ले गोरखा २ को प्रतिनिधिसभाको सांसद उम्मेदवारमा ‘गुण्डानाइके’को छवि बनाएका मिलन गुरुङ (चक्रे मिलन)लाई सिफारिस गरेको छ ।

क्षेत्र २ को क्षेत्रीय समितिको आइतवार सकिएको बैठकले चक्रे मिलनसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।

चक्रे मिलन विगतमा गुण्डागर्दी गरेर अकुत सम्पत्ति कमाएको आरोपमा पटक–पटक जेल परिसकेका व्यक्ति हुन् ।

गम्भीर अपराधमा मुद्दा खेपेका कांग्रेस नेताहरू धमाधम उम्मेदवार सिफारिस