पल शाहलाई साढे दुई वर्षको कैद सजाय
काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बाल यौन दुराचारको कसुरमा साढे दुई वर्षको कैद सजाय सुनाएको छ ।
साथै, उनलाई २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति सजायसमेत सुनाइएको अदालत स्रोतले जनाएको छ ।
अभिनेता शाहले जबर्जस्ती करणी मुद्दामा भने सफाइ पाएको बताइएको छ ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलिरहेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया