पाकिस्तानमा गोली हानाहान
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा तीन जना आतङ्ककारी मारिएको प्रहरीको काउन्टर-टेरोरिज्म विभागले शुक्रबार जनाएको छ।
आतङ्कवादी र प्रहरी बीच गोली हानहान हुँदा घटनास्थलमा दुईजना आतङ्ककारी मारिएका थिए ।
अन्य फरार आतङ्ककारीहरूलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद, विस्फोटक पदार्थ, ह्यान्ड ग्रेनेड र असल्ट राइफसमेत बरामद गरिएको छ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया