NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

भियतनाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

भियतनाम । ‘सन् २०२२ हनोई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मंगलबार साँझबाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने उक्त कार्यक्रममा चीन, फ्रान्स, भारत, संयुक्त राज्य अमेरिकालगायत ५६ देशका १२३ चलचित्रहरू प्रदर्शन हुनेछन् ।

ती चलचित्रहरुमा, छोटो चलचित्रहरू, वृत्तचित्रहरू, एनिमेसनहरू र समकालीन भियतनामी कार्यहरू समावेश रहेका बताइएको छ ।