चर्चित टिभी अभिनेता सिद्धान्त सूर्यवंशीको मृत्यु
काठमाडाैं । चर्चित टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको मृत्यु भएको छ । उनलाई शुक्रबार मुम्बईको जिममा कसरत गर्ने क्रममा हृदयघात भएको थियो । हृदयघातपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको हो । उनले कुसुम, कसौटी जिन्दगी के, कृष्ण-अर्जुन, जमीं से आस्मान तक, क्या दिल मे है, गृहस्थी जस्ता धेरै टिभी सिरीयलमा काम गरेसकेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया