अमेरिकाको एक नाइट क्लवमा गोली चल्दा ५ जनाको मृत्यु
काठमाडाैं । अमेरिकाको कालोराडो राज्यस्थित एक समलिंगी नाइट क्लवमा बन्धुकधारीले अन्दाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । उक्त घटनमा २५ जना घाइते भएका छन् ।
घटना स्थानीय समय अनुशार राति ११ बजेर ५७ मिनेटमा भएको बताइएको छ ।
घाइते सबैको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले प्रहरीले धैर्य हुन आग्रह गरेको छ । (एजेन्सी)
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया