NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

१३९०७ मत गणना बाँकी हुँदा काठमाडौं ५ मा कांग्रेसका पौडेललाई ३३५३ मतको अग्रता

काठमाडौं । काठमाडौं ५ मा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता बनाएका छन् ।

४५९८७ मतमध्ये ३२०८० मतगणना भएको छ ।

यति मतगणनामा कांग्रेसका पौडेलले ३३५३ मतको अग्रता लिएका हुन् ।

पौडेलले १०५७२ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलले ७२१९ मत ल्याएका छन् ।