सरकार ढल्ने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
धनगढी । सरकार ढल्ने भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची तय भएपनि सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाइएको छ ।
बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया