विवाह गर्दै अभिनेता ऋतिक रोशन
काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनले विवाह गर्ने भएका छन् । उनले प्रेमिका सबा आजादसँग विवाह गर्न लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यी दुई विगत लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यी दुईको विवाह नोभेम्बरमा हुने जनाइएको छ । सन् २००० मा ऋतिकले आफ्नी प्रेमिका सुजैन खानसँग विवाह गरेका थिए ।
त्यसको १४ वर्षपछि २०१४ मा दुबैजना सहमतिमा छुट्एिका थिए । उनीहरुबीचको सम्बन्ध छुट्सिकेपछि उनको सबा आजादसँगको मित्रता र सम्बन्धको चर्चा हुन थालेको थियो ।
ऋतिकले करण जोहरको ५० औं जन्मदिनमा सबासँगको सम्बन्धबारे आधिारिक रूपमा खुलासा गरेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया