बिपिडब्लु लघुवित्तको आइपीओमा २०७.१० गुणा बढी आवेदन
काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओमा अन्तिम दिन मंगलबार २०७.१० गुणाभन्दा बढी आवेदन परेको छ ।
सीडिएसका अनुसार अन्तिम दिनमा १ अर्ब ६७ करोड ६५ हजार ५० रूपैयाँको आवेदन परेको हो ।
सीडिएसका अनुसार आज १५ लाख ३२ हजार ९७३ जनाले आवेदन दिएका छन् ।
लघुवित्तले फागुन १८ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी तीन करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये १० प्रतिशतले हुने ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्ककासन गरी बाँडफाँट गरिसकेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया