बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट, १४ लाख बढीको हात खाली

काठमाडाैं । बिपिडब्लु लघुवित्तको आइपीओ आज बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आइपीओ आज बिहान ११ बजेबाट बाँडफाँट सम्पन्न भएको हो ।
बिक्री प्रबन्धकका अनुसार १४ लाख ५० हजारको हात खाली भएको छ । त्यस्तै ८ हजार ९५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
लगानीकर्ताले https://meroshare.cdsc.com.np/#/login मा गएर रिजल्ट हेर्न सक्नेछन् । रिजल्ट हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया