NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

ताजा अपडेट

नेपालवाच विशेष