सहसचिव र सिडिओको सरुवा, रुद्र सिंह विपद्, वासुदेव गृहमा

काठमाडौं । गृह मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ । विभिन्न जिल्लामा कार्यरत सिडिओ र गृहमा रहेका सहसचिवको सरुवा गरिएको हो ।
सरुवा हुनेमा रुद्रसिंह तामाङदेखि वेदप्रसाद अर्यालसम्म छन् ।
हेर्नुहोस् सूची
प्रतिक्रिया