NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रायमाझीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

भुटानी शरणार्थी प्रकरणमा राममाझीविरूद्ध वैशाख २० मा प्रक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । उनी हिजो मात्रै पक्राउ परेका हुन् ।

म्याद थपका लागि रायमाझीलाई अदालत लगियो

ताजा अपडेट

नेपालवाच विशेष