देशभरबाट जम्मा एक जना सिभिल इञ्जिनियरलाई अवसर
काठमाडौं । आर्थिक क्षेत्र संकटमा पर्दा दैनिक रोजगारी गुमाउनेको संख्या बढ्दै गइरहेको छ ।
यस्तो परिस्थितीमा नयाँ जागीर पाउन सजिलो हुनेत कुरै भएन । यहि समयमा एक जना सिभिल इञ्जिनियरका लागि जागीर खुलेको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिकाले करार सेवामा एक जना सिभिल इञ्जिनियर माग गर्दै सुचना प्रकाशित गरेको छ ।
सुचनाअनुसार उक्त पदका लागि लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको विज्ञापनमा बैकल्पिक तथा अस्थायी योग्यताक्रममा रहेका सिभिल इञ्जिनियरले मात्र आवेदन दिन पाउनेछन् ।
त्यस्ता इञ्जिनियरले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका लागि गाउँपालिका नै पुग्नुपर्दैन । गाउँपालिकाको इमेल ठेगानामा आवेदन दिन सकिनेछ ।
त्रिभुवन विमानस्थलका अधिकृतः कोही लेनदेनमा व्यस्त, कोही केटी जिस्क्याउने

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया