NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० मंसिर १५ गते

भेस्पा/एप्रिलियाले ल्याएको चाडपर्व लक्षित अफरमा के छ ?

काठमाडौं । चाडपर्व नजिकीदैं गर्दा भेस्पा/एप्रिलियाले नयाँ अफर सार्वजनिक गरेको छ ।

यस पटक दशैं तिहार तथा छठको अवसरमा भेस्पा/अप्रिलाको चाडवाड अफर अन्तर्गत दुगड़ ब्रदर्स एण्ड सन्स प्रा.लि.ले अहिलेसम्मकै उत्कृष्ट अफर योजना ल्याएको हो ।

उक्त अफल अनुसार ग्राहकले भेस्पा/अप्रिलियाको खरिदमा सिधै ४०,००० रूपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो अफरमा कुनै पनि किसिमको शर्तहरु लागू हुने छैन । सिमित अवधीका लागि मात्रै कायम रहने यो मौकाको फाइदा उठाउने हैन त ?

ताजा अपडेट

नेपालवाच विशेष