विमानस्थलमा जे देखियो [फोटोफिचर]
काठमाडौं । इजरायलबाट उद्धार गरिएका नेपालीहरु आज बिहान नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्री एनपी साउदसहितको टोलीले उनीहरुलाई नेपाल ल्याएको हो । सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याएको हो । नेपाल ल्याण्ड भएपछि त्यहाँ भएको हमालाबारे विद्यार्थीहरुले आफ्ना अनुभव सुनाएका थिए ।
शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खुशी र पीडाको मिश्रित माहोल बन्यो । आफ्ना फर्किएकोमा आफन्त खुशी थिए भने साथीहरु गुमाउनु परेकोमा विद्यार्थीहरु चिन्तित थिए । विभिन्न मिडियाले विमानस्थलको त्यो पललाई शब्द, तस्बिर र भिडियोमा कैद गरे । हामीले पनि विमानस्थलमा देखिएको दृश्यलाई समेटेका छौँ ।
तस्बिर : रासस




‘कोठामा आएको ग्रेनेड फालेर १७ जना साथी बचाएका विपिनलाई हमासले लग्यो’
इजरायलबाट उद्धार गरिएका २५४ जना नेपाल आइपुगे, कहिले ल्याइँदै छ शव ?
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया