नेपाल पुनर्बीमाको रक्तदान कार्यक्रम सुरू (फोटोफिचर)
काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीले १० औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले आज एलएस भवन, थापाथलीमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको हो ।
वर्तमान अवस्थामा रगतको अभाव भएको व्यहोरा सम्बन्धित कार्यालयबाट प्राप्त भएको उल्लेख गर्दै कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको कम्पनीको भनाइ छ ।
फोटोफिचर :
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा






प्रतिक्रिया